
काठमाडौँ, माघ २५ :

त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका लागि मौका परीक्षाको फारम खुलाएको छ।
त्रिविले आज (बिहीबार) सूचना जारी गर्दै २०५८ सालदेखि उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूका लागि एक पटकका लागि मौका परीक्षाको फारम खुलाएको जनाएको छ ।