काठमाडौँ, चैत १ :

महिला टी- ट्वेन्टी क्रिकेट अन्तर्गत आज नेपालले हङकङविरुद्ध खेल्दै छ ।

नेपाली समय अनुसार यो खेल दिउँसो १२ : ४५ बजेदेखि शुरु हुने छ । चार देशीय सिरिज अन्तर्गत नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरेको छ भने फाइनलको यात्राबाट बाहिरिएको छ ।