आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

राजावादीको प्रदर्शन, व्यक्तिका घरमा तोडफोड र आगजनी [तस्बिरसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ चैत, २०८१ मा प्रकाशित
राजावादीको प्रदर्शन, व्यक्तिका घरमा तोडफोड र आगजनी [तस्बिरसहित]
काठमाडौं, चैत १५ :

राजावादी समर्थकहरुले तीनकुनेमा रहेको व्यक्तिको घरमा आगजनी गरेका छन् ।

उनीहरुको प्रदर्शन र सभा बिथोलिएपछि व्यक्तिका घरमा तोडफोड गर्दै आगजनी गरेका हुन् ।

उसो त तोडफोड गरिएको घरको छतमा समेत राजावादीहरु बसेका थिए । पछि सुरक्षाकर्मीले त्यहाँ अश्रुग्यास प्रहार गरेको थियो । समाचार तयार पार्दासम्म तीनकुने क्षेत्रमा तनावको स्थिति छ ।

उता प्रदर्शनी मार्गमा गणतन्त्रवादीहरुको प्रदर्शनमा नेताहरुले भाषण गर्ने क्रम चलिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार