सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

तीनकुनेमा आगजनी गरिएको घरमा जलेर एभिन्युज टीभीका पत्रकारको मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ चैत, २०८१ मा प्रकाशित
तीनकुनेमा आगजनी गरिएको घरमा जलेर एभिन्युज टीभीका पत्रकारको मृत्यु
काठमाडाैं, चैत १५ :

राजावादी प्रदर्शनकारीहरुले तीनकुनेमा आगलागी गरेको घरमा जलेर एभिन्युज टीभीका पत्रकारको मृत्यु भएको छ । एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको आगलागीमा परेर निधन भएको प्रहरीले जानकारी दिएको छ।

उनी आगलागीमा परेको घरबाट लाइभ गरिरहेका थिए। राजसंस्था पक्षधरहरूको आन्दोलनमा परी कीर्तिपुरका सविन महर्जनको पनि गोली लागेर निधन भएको छ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी धेरैजना घाइते भएका छन् । आगजनी र तोडफोडबाट करोडौंको क्षति भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार