काठमाडौँ, भदौ १२ :

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठक भर्खरै पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको हो ।

बैठकमा पार्टी सभापति रवि लामिछाने लगायतका नेताहरू सहभागि रहेको जनाइएको छ ।