सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति मधेस प्रदेश

रेलको कुरा गर्दा मजाक उडाए : प्रधानमन्त्री ओली

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ चैत, २०८१ मा प्रकाशित
रेलको कुरा गर्दा मजाक उडाए : प्रधानमन्त्री ओली
काठमाडौं, चैत २६ :

रेलको कुरा गर्दा आफूलाई मजाक उडाएकामा प्रधानमन्त्री केपी ओलीले गुनासो गरेका छन् ।

मधेस प्रदेश सभामा मंगलबार उनले आफूले बाचा गरेअनुसार जनकपुरमा रेल सञ्चालनमा ल्याएको दाबी पनि गरे । उनले रेलको कुरा गर्दा मजाक उडाए पनि आफैंले टिकट काटेर जनकपुरमा रेल चढेको र विरोधीलाई फ्रीमा चढाउने बताए ।

‘मैले रेलको कुरा गर्दा मजाक उडाए, म आफू टिकट काटेर, विरोध गर्नेलाई पैसा तिरेर भए पनि कुदाइदिन्छु भनेको कोही आएन,’ प्रधानमन्त्री ओलीले भने, ‘आत्मविश्वास छैन भने कही गर्न सकिँदैन, गर्न खोजे सकिन्छ ।’

‘जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार