बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

बालाजुको बाइसधारा मेलामा स्थान गर्नेहरूको घुँइचो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३० चैत, २०८१ मा प्रकाशित
बालाजुको बाइसधारा मेलामा स्थान गर्नेहरूको घुँइचो
काठमाडौँ, चैत ३० :

चैत शुक्ल पूर्णिमाका अवसरमा आज काठमाडौँको बालाजुमा बाइसधारा मेला लागेको छ । 

मेलामा बिहानैदेखि स्नान गर्न हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको घुँइचो लागेको छ । 

चैत शुक्ल पूर्णिमामा बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास रहेको छ ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार