काठमाडौँ, भदौ १४ :

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। 

पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा २०८१ को कार्ययोजना लागू गर्ने विषयमा छलफल हुने प्रचार विभागले जनाएको छ ।