बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

बानेश्वरमा एमाले संसदीय दलको बैठक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ वैशाख, २०८२ मा प्रकाशित
बानेश्वरमा एमाले संसदीय दलको बैठक
काठमाडौं, वैशाख १३ :

सत्तारुढ नेकपा एमाले संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको लोहोत्से हलमा बसिरहेको छ ।

बजेट अधिवेशन सुरु भएको अवस्थामा एमालेले दलको बैठक बोलाएर छलफल गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार