काठमाडौं, वैशाख १५ :

 

मेष : लामो यात्रा हुन सक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

वृष : इनाम र प्रतिष्ठा कमाउने बेला छ । घरमा अतिथिको आगमन हुनेछ ।

मिथुन : इनाम र प्रतिष्ठा कमाउने बेला छ । नयाँ कामको प्रस्ताव आउनेछ ।

कर्कट : कामबाट फुर्सदिलो भइनेछ । आफन्तजनको सहयोग मिल्नेछ ।

सिंह : रोकिएका काम पुनः सुरु हुन सक्छन् । मनमा शान्ति छाउला ।

कन्या : विगतको श्रमबाट लाभ मिल्नेछ । काममा लगानी बढाउने समय छ ।

तुला : आकस्मिक धनलाभ हुनेछ । परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ ।

वृश्चिक : प्रतिष्ठित काम गर्ने मौका छ । रोकिएका काम पूरा होलान् ।

धनु : काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ ।

मकर : धनआर्जन मनग्ये होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउने अवसर छ ।

कुम्भ : नयाँ काम सुरु गर्ने समय छ । मनमा शान्ति छाउनेछ ।

मीन : धन आर्जनका नयाँ स्रोत भेटिनेछन् । स्वादिष्ट भोजनको योग छ ।