काठमाडौं, वैशाख १६ :

 

मेष : व्यापार व्यवसायमा लगानी गरे आम्दानी बढ्नेछ । रमाइलो ठाउँको भ्रमण हुनेछ ।

वृष : पुराना मित्रजनसँगको भेट । पदोन्नतिको सम्भावना ।

मिथुन : लामो समयदेखि रोकिएको काम हुनेछ । धर्म-कर्ममा ध्यान जानेछ ।

कर्कट : शत्रु पराजित हुनेछन् । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ ।

सिंह : इच्छाशक्ति बढ्नेछ । आफन्तजनको समर्थन प्राप्त हुनेछ ।

कन्या : पढाइ-लेखाइमा रुचि बढ्नेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ काम गर्न सकिनेछ ।

तुला : घरमा अतिथिको आगमन हुनेछ । विवादित विषय तपाईंकै पक्षमा फैसला हुनेछन् ।

वृश्चिक : माया-प्रेममा रमाइनेछ । परिवारको साथले हौसला बढ्नेछ ।

धनु : राजनीति तथा समाजसेवामा व्यस्त रहनुपर्ला । मिष्ठान्न भोजनको योग छ ।

मकर : प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । काममा जोस-जाँगर बढ्नेछ ।

कुम्भ : आम्दानीका स्रोतहरू बढ्नेछन् । अध्ययनमा सफलता मिल्नेछ ।

मीन : पति-पत्नीबीच सम्बन्धमा सुधार हुनेछ । समाजसेवामा चर्चामा पाइनेछ ।