काठमाडौं, वैशाख १७ :

 

मेष : पुराना मित्रसँग भेट हुनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् ।

वृष :  रचनात्मक कार्यारम्भ हुनेछ । प्रेमले सकारात्मक मोड लिनेछ ।

मिथुन : पारिवारिक जमघट हुनेछ । मीठो-मसिनो खाने अवसर जुर्नेछ ।

कर्कट :  रोकिएका काम बन्नेछ । मनग्ये लाभ हुनेछ ।  

सिंह : अध्ययनमा प्रगति हुनेछ । आफन्तको सहयोग पाइनेछ ।

कन्या : व्यापार र सट्टापट्टामा लाभ मिल्नेछ । प्रयत्न गर्दा सरसापट भने पाइनेछ ।

तुला : पढाइकै सिलसिलामा यात्राको अवसर आइलाग्ला । काममा साथ दिनेहरू बढ्नेछन् ।

वृश्चिक : मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ । पुराना समस्या समाधान गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

धनु :  प्रतिस्पर्धामा विजयी भइनेछ । खेती-किसानीमा रमाउने योग छ ।

मकर : फाइदा हुने काम आरम्भ हुनेछ । व्यापारमा अड्किएको रकम उठ्नेछ ।

कुम्भ : रमाइलो जमघटको योग छ । स्वादिष्ट भोजन प्राप्त हुनेछ ।

मीन : कीर्तिमानी कामको यश पाइने छ ।  दैनिकीमा परिवर्तन आउनेछ ।