काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सौर्य एअरको जहाज दुर्घटनाको विषयमा गम्भीर चासो व्यक्त गर्नुभएको छ। 

सांसदहरुले नेपालको हवाइ यात्रा असुरक्षित हुनुमा कानून र व्यवहारिक पक्ष दुबै कमजोर भएको उल्लेख गर्नुभयो ।