
मेष : प्रेममा सफलता मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ ।
वृष : आम्दानीका स्रोत बढ्नेछन् । दिगो काम आरम्भ हुनेछ ।
मिथुन : दौडधुपले अवसर प्राप्त हुनेछ । विदेश भ्रमणको योग छ ।
कर्कट : प्रशंसक बढ्नेछन् । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउनेछ ।
सिंह : टाढाका साथीभाइले साथ दिनेछन् । रोकिएका काम बन्नेछन् ।
कन्या : व्यवसायमा लाभ मिल्नेछ । चिताएको काममा पूरा हुनेछ ।
तुला : दाजुभाइमा आत्मीयता बढ्नेछ । मिहिनेतले प्रतिष्ठित काम हुनेछ ।
वृश्चिक : अध्ययनमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ ।
धनु : अनुभव निखार्ने अवसर पाइनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् ।
मकर : रमाइलो जमघट हुनेछ । स्वादिष्ट भोजन प्राप्त हुनेछ ।
कुम्भ : टाढिएका साथीसँग भेट हुनेछ । धेरैको उपकार गर्ने योग छ ।
मीन : प्रेमले सकारात्मक मोड लिनेछ । सुखद समाचारले उत्साह जगाउनेछ ।