काठमाडौं, वैशाख २३ :

 

मेष :  नयाँ कामको प्रस्ताव आउनेछ । पढाइ लेखाइमा सुधार ।

वृष : सफलता पाउने योग छ । रमाइलो जमघट हुनेछ ।

मिथुन : व्यापारमा विशेष फाइदा हुनेछ । भौतिक सम्पत्तिको लाभ हुने ।

कर्कट : लामो दूरीको यात्रा हुनेछ । आकस्मिक लाभ हुन सक्ला ।

सिंह : कीर्तिमानी कामको यश लिने अवसर पाइनेछ । मीठो-मसिनो खाने अवसर जुर्नेछ ।

कन्या : आत्मविश्वास बढ्नेछ । भौतिक सम्पत्तिको लाभ हुने ।

तुला : व्यापार फस्टाउनेछ । बौद्धिक क्षमता बढ्ने ।

वृश्चिक : प्रेममा सफलता मिल्नेछ । बढुवा हुने सम्भावना ।

धनु : साथीको साथ पाइने । शत्रु परास्त हुनेछन् ।

मकर : अरुको मन लोभ्याउन सकिनेछ । समयले साथ दिनेछ ।

कुम्भ : रमाइलो जमघटको अवसर मिल्ने । मन प्रशन्न हुनेछ ।

मीन : स्वादिष्ट भोजन प्राप्त हुनेछ । यात्राको सम्भावना छ ।