शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार प्रदेश लुम्बिनी प्रदेश

जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गुरुङले दिइन् राजीनामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० वैशाख, २०८२ मा प्रकाशित
जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गुरुङले दिइन् राजीनामा
रुपन्देही, वैशाख ३० :

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।  जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको भन्ने लागेर राजीनामा दिएको उनले उल्लेख गरेकी छन् । 
‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजकै मितिबाट पदमुक्त हुन राजीनामा पेस गरेको छु ।’ गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।

जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङले राजीनामा दिएको स्वीकार गर्दै  सभामुखलाई राजीनामा स्वीकृत गर्न भनेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार