सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुनेछ : कमल थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० वैशाख, २०८२ मा प्रकाशित
जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुनेछ : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापा । फाइल तस्बिर।
काठमाडौं, वैशाख ३० :

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानअनुसार फरक विचार र मुलुकको विकल्प प्रस्तुत गरिरहेको स्पष्ट पारे।

उनले आन्दोलनप्रति गरिएको दुष्प्रचारप्रति आपत्ति जनाउँदै, ब्रह्मलुट र मनपरितन्त्रलाई ढाकछोप गर्न आन्दोलनलाई बदनाम गर्ने प्रयास भइरहेको बताए।

राजसंस्था पुनर्स्थापनाको मागसहित राजावादीहरू जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने घोषणा गरिसकेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार