शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद

प्रारम्भिक चरणबाटै बाहिरिइन् सुटर सुस्मिता

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
प्रारम्भिक चरणबाटै बाहिरिइन् सुटर सुस्मिता

काठमाडौं,साउन १३: नेपाली सुटर सुस्मिता नेपाल पेरिस ओम्पिक २०२४  बाहिरिएकी छन्।
१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिता प्रारम्भिक चरणबाटै बाहिरिएकी हुन्। उनले ६०७.८ स्कोर गरिन्।
४३ खेलाडीमध्य सुस्मिता ४औं स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएकी हुन्। छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार