शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा #मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा
अर्थतन्त्र बैंक/बीमा भिडियो

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए शपथ
काठमाडौं, जेठ ७ :

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई आज (बुधाबार) प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गराएका हुन्।

गभर्नर सिफारिस समितिले सिफारिस गरेका तीन जना मध्येबाट  मन्त्रिपरिषद्‍ले हिजो पौडेललाई गभर्नरमा नियुक्ति गरेको हो। गभर्नर रिक्त भएको करिब २ महिनापछि पौडेल गभर्नर नियुक्त भएका हुन्। उनी नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार