बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

काठमाडौं प्रहरी परिसरको गेटबाटै थुनुवा फरार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
काठमाडौं प्रहरी परिसरको गेटबाटै थुनुवा फरार
काठमाडौं, जेठ ७ :

 प्रहरी परिसर काठमाडौंको गेटबाट एक थुनुवा फरार भएका छन् ।

प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका २४ वर्षीय निशान परियार दिउँसो परिसरको गेटबाटै फरार भएका हुन् ।

प्रहरीका अनुसार उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् ।फरार परियारको खोजी सुरु भए प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार