
काठमाडौं, जेठ १५ :
आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट संघीय संसद्को संयुक्त बैठकमा अहिले प्रस्तुत भइरहेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषण प्रस्तुत गरिरहेका छन् ।
संघीय संसद्को संयुक्त बैठकमार्फत नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने संवैधानिक प्रचलन छ ।
हेर्नुहोस् लाइभ :