शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको यथावत्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १७ जेठ, २०८२ मा प्रकाशित
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको यथावत्
काठमाडौं, जेठ १७ :

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । ग्यासको मूल्य भने यथावत् राखेको छ ।

निगमले शनिबार रातिदेखि लागु हुने गरी मूल्य बढाएको हो ।

निगमका अनुसार पेट्रोलमा २ र डिजेल तथा मट्टितेलमा १/१ रुपैयाँ बढेको छ ।

भारतीय आयल निगमबाट मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनु परेको निगमको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार