सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
खेलकुद फुटबल

किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १९ जेठ, २०८२ मा प्रकाशित
किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा
काठमाडौं, जेठ १९ :

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले हङकङ र लाओसविरुद्धका खेलका लागि २३ सदस्यीय टिम घोषणा गरेका छन्। टिमको कप्तानी किरण चेम्जोङले गर्नेछन्।

नेपालले जुन ५ मा हङकङविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेछ भने लाओसविरुद्धको खेल जुन १० मा हुनेछ, जुन एएफसी एसिया कप छनोट अन्तर्गत हुनेछ।

प्रशिक्षक रसले घोषणा गरेको टिममा किरनसहित अन्य गोलरक्षकमा विशाल सुनार र दीप कार्की छन्।

टिममा समावेश अन्य खेलाडीहरू यसप्रकार छन्:

डिफेन्डर: अनन्त तामाङ, रोहित चन्द, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, रोहन कार्की

मिडफिल्डर: अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, अशिषेक लिम्बू, कृतिषरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, सिर्जनराज गौत्तम, सुमन श्रेष्ठ

फरवार्ड: मनिष डांगी, सनिश श्रेष्ठ, विमल पाण्डे, जिलेप्सीजंग कार्की, योगेश गुरुङ

मुख्य प्रशिक्षक रसले युवा र अनुभवी खेलाडीको मिश्रणमा टिम तयार गरिएको बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार