
काठमाडौं, असार १ :
प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा राप्रपा र रास्वपाका सांसदहरुले नाराबाजी गरेर विरोध जनाइरहेका छन् । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुको विरोधका बीचमै सदन सञ्चालन गरिरहेका छन् ।