काठमाडौं, असार २ :

 

यत्रिदेशीय टी २० अन्तराष्ट्रिय श्रृखलामा आज नेपाल नेदरल्याण्ड्स खेल्दैछ । खेल नेपाली समयअनुसार पौने ८ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो खेल मंगलबार स्कटल्याण्डसंग खेल्दैछ । बिहिबार नेपाल र नेदल्याण्डस भिड्नेछ भने शुक्रबार पुन स्कटल्याण्डसंग खेल्नेछ ।

नेपालले टी २० श्रृखलाको लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ ।  ु