शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली #‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली
अर्थतन्त्र

सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ असार, २०८२ मा प्रकाशित
सुनचाँदी दुवैको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, असार २ :

नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य स्थिर रहेको छ ।

अघिल्लो दिन (आइतबार) ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो । आज (सोमबार) पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आजको दिनमा चाँदीको मूल्य पनि स्थिर छ । आइतबार प्रतितोला २१ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही नै कायम छ । चाँदीको मूल्य शुक्रबारदेखि नै स्थिर छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार