काठमाडौं, असार २ :

प्रतिनिधिसभाका चौथो र पाँचौं ठुला दल रास्वपा र राप्रपाको विरोधका बाबजुद प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

विपक्षीको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले पेलेरै प्रतिनिधिसभाको बैठक सञ्चालन गरिरहेका छन् । 
हेर्नुहोस् लाइभ :