बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

टी-ट्वेन्टी शृंखलामा नेपालको दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ असार, २०८२ मा प्रकाशित
टी-ट्वेन्टी शृंखलामा नेपालको दोस्रो जित, नेदरल्यान्ड्स ६ विकेटले पराजित
काठमाडौं, असार ५ :

स्कटल्यान्डमा जारी टी-ट्वेन्टी अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा नेपालले दोस्रो जित दर्ता गरेको छ ।

ओपनर कुशल भुर्तेलको अर्धशतकको मद्दतमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्‍यो । नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले २ बलअगावै चार विकेटको क्षतिमा भेटायो ।

अब शृंखलाको अन्तिम खेलमा नेपालले शुक्रबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्नेछ ।

तस्बिर : क्यान
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार