शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार कला/साहित्य

भीमसेन थापा पुरस्कार डा. भेषबहादुर थापालाई प्रदान गरिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ असार, २०८२ मा प्रकाशित
भीमसेन थापा पुरस्कार डा. भेषबहादुर थापालाई प्रदान गरिने
काठमाडौं, असार ११ :

राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार नेपालको अर्थ र कूटनीतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका अर्थविद् एवम् कूटनीतिज्ञ डा. भेषबहादुर थापालाई प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको बैठकले यसवर्षको राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार डा. थापालाई प्रदान गर्ने निर्णय गरेको हो ।

नगद  एक लाख राशिको उक्त पुरस्कार राष्ट्रिय विभूति भीमसेन थापाको २५१औँ जन्मजयन्तीको अवसर पारेर आगामी साउन ९ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले जानकारी दिए । विगत तीन दशकदेखि उक्त प्रतिष्ठानले इतिहासलगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिलाई पुरस्कृत तथा सम्मानित गर्दै आएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार