शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
अर्थतन्त्र

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ असार, २०८२ मा प्रकाशित
सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?
काठमाडौं, असार १२ :

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढ्दै एक लाख ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

हिजो (बुधबार) सुन प्रतितोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी बिहीबारका लागि प्रतितोला २१ सय ७५ रुपैयाँ कायम छ । हिजो (बुधबार) चाँदी प्रतितोला २१ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार