काठमाडौं, असार १२ :

राष्ट्रिय सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

बैठकमा सांसद् जगप्रसाद शर्माले खानेपानीमा नागरिकको सहज पहुँच पुर्‍याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्नेसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यसैगरी बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ ।

हेर्नुहोस् लाइभ :