बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार मनाेरञ्जन विदेश

भारतीय अभिनेत्री सेफाली जरिवालाको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ असार, २०८२ मा प्रकाशित
भारतीय अभिनेत्री सेफाली जरिवालाको निधन
काठमाडौं, असार १४ :

भारतीय अभिनेत्री तथा मोडल सेफाली जरिवालाको ४२ वर्षको उमेरमा निधन भएको छ ।

उनको निधन शुक्रबार मुम्बईमा भएको हो । उनको मृत्यु हृदयाघातका कारण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हृदयाघातपछि सेफालीका पति पराग त्यागीले अस्पताल पुर्‍याएका थिए । 

उनले भारतीय चर्चित म्युजिक भिडियो ‘काँटा लगा...’ मा अभिनय गरेकी थिइन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार