काठमाडौं, असार २८ :
मुक्तिनाथ दर्शन लिमिटेडको आव ०८०/८१ को प्रारम्भिक साधारणसभामा अध्यक्ष अरुणकुमार सुवेदीले कम्पनीको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
सरकारको नेतृत्वमा बारम्बार हुने परिवर्तन, कार्य जटिलता, कानुनी अस्पष्टताका कारण लक्ष्यअनुसार आफूहरु अघि बढ्न नसकेको गुनासो गरे ।
उनले २५० मिलियन डलरभन्दा माथिको परियोजना जानुपरे नेपालमा त्यसलाई अघि बढाउने कुनै संस्था नरहेको गुनासो पनि गरे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम र खर्चको विवरण सार्वजनिक गर्न माग
कोप–३१ मा नेपालको प्रस्तुति न्याय, अवसर र समृद्धिको स्पष्ट मार्गचित्रसहितको हुनुपर्छ : पराजुली
‘कोप- ३१ मा जलवायु न्यायदेखि पर्वतीय एजेन्डालाई प्राथमिकताका साथ उठाइने’