शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
अर्थतन्त्र

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ असार, २०८२ मा प्रकाशित
सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं, असार २९ :

नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेको हो । यसैगरी चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले बढ्दै एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य एक लाख ९१ हजार ८०० रुपैयाँ कायम थियो ।

प्रतितोला ६५  रुपैयाँले बढेको चाँदीको मूल्य पनि आइतबार २२ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला २२ सय २० रुपैयाँ कायम छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार