साउन १ :

देवघाटधाममा आजदेखि साउने मेला सुरु भएको छ ।

मेला भर्न बिहानैदेखि  भक्तजनको भीड लागेको छ । आजैदेखि बोलबम मेला पनि प्रारम्भ भएको छ ।