शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार अर्थतन्त्र कर्पोरेट

रासायनिक मलको दीर्घकालीन समाधान खोज्न वाईसीएलको धर्ना [तस्बिरसहित]

तत्काल देशभर मल आपूर्तिको नभए आन्दोलन गर्ने चेतावनी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ साउन, २०८२ मा प्रकाशित
रासायनिक मलको दीर्घकालीन समाधान खोज्न वाईसीएलको धर्ना  [तस्बिरसहित]
काठमाडौं, साउन ११ :

रासायनिक मलको दीर्घकालीन समाधान खोज्न माग गर्दै योङ कम्युनिस्ट लिग, नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार कृषि सामाग्री कम्पनी लिमिटेडमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो । 

प्रदर्शनका क्रममा बोल्दै योङ कम्युनिस्ट लिग, नेपालका अध्यक्ष पुष्प ओलीले नेपाल कृषिप्रधान देश भएको र कृषकलाई कृषि बालीका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव विगत लामो समयदेखि भइरहेको बताए ।

उनले रासायनिक मलको समस्या दीर्घकालीनरुपमा समाधान गर्न आग्रह गरे । तत्काल देशभर मल आपूर्तिको सुनिश्चितता नभए अभियानलाई देशव्यापी बनाउने र आन्दोलन गर्ने चेतावनी दिए ।

वाइसिएलले सरकारले रासायनिक मल पहुँचको आधारमा वितरण गरेको भन्दै यस्ता कार्य अविलम्ब रोकेर आपूर्ति सुचारु गर्न माग गरेको छ ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार