शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
अर्थतन्त्र

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १२ साउन, २०८२ मा प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं, साउन १२ :

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर छ । चाँदीको मूल्य भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य अघिल्लै दिनको कायम छ । आइतबार प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (सोमबार) पनि सोही मूल्य कायम छ ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै २२ सय ९५ रुपैयाँ कायम छ । चाँदी आइतबार प्रतितोला २२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार