शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
अर्थतन्त्र

सुन प्रतितोला १४०० रुपैयाँले बढ्यो, यस्तो छ बजार भाउ !

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १४ साउन, २०८२ मा प्रकाशित
सुन प्रतितोला १४०० रुपैयाँले बढ्यो, यस्तो छ बजार भाउ !
काठमाडौं, साउन १४ :

नेपाली बजारमा आज (बुधबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १४ सय रुपैयाँले बढेको छ । यसैगरी चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँ कायम छ । सुन मंगलबार प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दै २३ सय १० रुपैयाँ कायम छ । चाँदी मंगबार प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको थियो ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार