शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली #‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली
अर्थतन्त्र

सुनचाँदी दुवैको मूल्य बढ्यो, यस्तो छ बजारभाउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ साउन, २०८२ मा प्रकाशित
सुनचाँदी दुवैको मूल्य बढ्यो, यस्तो छ बजारभाउ
काठमाडौं, साउन २९ :

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदी दुवैको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १०० सय रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज (बिहीबार) भने प्रतितोला १०० रुपैयाँले बढ्दै एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ ।

सुन मंगलबार एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य २३ सय ४० रुपैयाँ प्रतितोला कायम छ । अघिल्लो कारोबार दिन बुधबार चाँदीको मूल्य २३ सय २५ रुपैयाँ थियो । यस्तै मंगलबार २३ सय ५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी सोमबार भने प्रतितोला २३ सय १५ रुपैयाँ र आइतबार २३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार