शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
अर्थतन्त्र

सुन प्रतितोला १२ सय र चाँदी १५ रुपैयाँले घट्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ भदौ, २०८२ मा प्रकाशित
सुन प्रतितोला १२ सय र चाँदी १५ रुपैयाँले घट्यो
काठमाडौं, भदौ ३ :

नेपाली बजारमा साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो (सोमबार) को तुलनामा सुन प्रतितोला १२ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो (सोमबार) सुन एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्दै एक लाख ९५ हजार १०० रुपैयाँ कायम छ । सुनको मूल्य आइतबार प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य २३ सय रुपैयाँ कायम छ । चाँदी आइतबार प्रतितोला २३ सय १० र सोमबार प्रतितोला २३ सय १५ रुपैयाँमा  कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार