शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
अर्थतन्त्र

सुन प्रतितोला १३ सय र चाँदी ३५ रुपैयाँले बढ्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ भदौ, २०८२ मा प्रकाशित
सुन प्रतितोला १३ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
काठमाडौं, भदौ ५ :

नेपाली बजारमा आज (बिहीबार) सुनचाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो (बुधबार) को तुलनामा सुन प्रतितोला १३ सय रुपैयाँ र चाँदी ५५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन हिजो बुधबार सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज (बिहीबार) सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँ कायम छ । आइतबार प्रतितोला लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सुन मंगलबार प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला २२ सय ९० रुपैयाँ कायम छ । चाँदी बुधबार प्रतितोला २२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार सोमबार २३ सय १५ रुपैयाँ र मंगलबार प्रतितोला २३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार