शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव #नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो#जनकपुरधाम-अयोध्या#विशेष रेल सेवा उद्घाटनको तयारी#लागुओषध कारोबारी पक्राउ#चक्रवात ‘अर्नब’को प्रभाव
समाचार विदेश

भारतमा पहिरोमा परी ६३ जनाको मृत्यु, दर्जनौं फसेको अनुमान

· मंगलबार, १६ साउन, २०८१ मा प्रकाशित
भारतमा पहिरोमा परी ६३ जनाको मृत्यु, दर्जनौं फसेको अनुमान

भारत,साउन १५: भारतको दक्षिणी राज्य केरलामा भारी वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । दर्जनौं फसेको आशंका गरिएको छ ।

मंगलबार बिहान वायनाड जिल्लाको पहाडी क्षेत्रमा पहिरो गएको थियो ।

उद्धार कार्य जारी छ । तर भारी वर्षा भईरहेको र पुल भत्किएका कारण उद्धार कार्यमा अवरोध भएको समचार छ ।

कम्तिमा ७० जना घाइतेहरूको उपचार भईरहरेको स्थानीय अस्पतालहरूले जनाएका छन । करीब २ सय ५० जनालाई उद्धार गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार