शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
अर्थतन्त्र

सुनको भाउ घट्यो, चाँदीको बढ्यो (मूल्यसहित)

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ९ भदौ, २०८२ मा प्रकाशित
सुनको भाउ घट्यो, चाँदीको बढ्यो (मूल्यसहित)
काठमाडौं, भदौ ९ :

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ ।

हिजो (आइतबार) सुनचाँदी दुवैको मूल्य बढेको थियो । जसअनुसार सुन प्रतितोला २३ सय रुपैयाँ र चाँदी ४० रुपैयाँले बढेको थियो ।

महासंघका अनुसार अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज (सोमबार)  सुन प्रतितोला ३०० रुपैयाँले घट्दै एक लाख ९७ हजार २०० रुपैयाँ कायम छ ।

यसैगरी चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढ्दै २३ सय ५५ रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी प्रतितोला २३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार