काठमाडौं, भदौ १२ :

काठमाडौंको पशुपति आर्यघाट नजिकै एक महिला मृत फेला परेकी छन् । अन्दाजी ४५ वर्षकी एक महिला मृत भेटिएकी हुन् ।

मृत भेटिएकी महिलाको सनाखत हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।