सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

सहकारी छानबिन समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने

· सोमबार, १ असोज, २०८१ मा प्रकाशित
सहकारी छानबिन समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउने
काठमाण्डौँ , असोज १ :

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले आज सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाउने भएको छ ।

नेकपा एमाले सांसद सूर्यबहादुर थापा नेतृत्वको समितिले सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिस सहितको प्रतिवेदन तयार गरेको छ ।

उक्त प्रतिवेदन आज सदस्यहरूले हस्ताक्षर गरेर संसद्‍मा सभामुखलाई बुझाउने भएको हो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार