शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार विदेश

अफगानिस्तानमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु, मृतकको संख्या अझै बढ्न सक्ने

· सोमबार, १६ भदौ, २०८२ मा प्रकाशित
अफगानिस्तानमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु, मृतकको संख्या अझै बढ्न सक्ने
काठमाडौं, भदौ १६ :

पूर्वी अफगानिस्तानमा गएको भुकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । १ सय जना भन्दा बढीको मृत्यु भएको छ ।

घाइतेहरको अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्।

दर्जनौँ घरहरू भग्नावशेषमुनि परेको बताईएको छ ।  मृत्यु हुनेहरूको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार प्रयासमा सहयोग गर्न मानवतावादी संगठनहरूलाई आग्रह गरेका छन् । तीमध्ये केही स्थानहरूमा पहिरो र बाढीका कारण हवाईमार्ग बाहेक पहुँच छैन।

भूकम्पले काबुलदेखि पाकिस्तानको राजधानी इस्लामाबादसम्म भवनहरू हल्लिएको महसुस गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार