बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति प्रदेश बागमती प्रदेश

छिपछिपे र सनराइज सहकारी ठगी प्रकरण: सांसद गीता बस्नेत २५ लाख धरौटीमा रिहा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ भदौ, २०८२ मा प्रकाशित
छिपछिपे र सनराइज सहकारी ठगी प्रकरण: सांसद गीता बस्नेत २५ लाख धरौटीमा रिहा
चितवन, भदौ १९ :

चितवनको सनराइज बचत तथा ऋण सहकारी संस्थाबाट ९० करोडभन्दा बढी ठगी अभियोगमा राप्रपा सांसद गीता बस्नेत २५ लाख धरौटीमा रिहा भएकी छन्। 
फरार सूचीमा रहेकी बस्नेत बिहीबार चितवन जिल्ला अदालतमा हाजिर भई बयान दिएपछि धरौटीमा छुटेकी हुन्।

सहकारी अध्यक्ष नगेन्द्रबहादुर रिमाल बस्नेतका ज्वाइँ हुन्। रिमालको बयानअनुसार सासु बस्नेतको नाममा सहकारीको पैसाबाट जग्गा किनिएको छ।

यसै प्रकरणमा संलग्न अन्य आरोपीहरूमध्ये नगेन्द्र रिमाल, योगेन्द्र पाण्डे, कृष्णप्रसाद ज्ञवाली र ढुण्डीराज गौतमलाई पहिले नै थुनामा छन्। उनीहरू नवलपरासीको छिपछिपे सहकारी ठगी मुद्दामा पनि संलग्न रहेको हुँदा हाल भरतपुर कारागारमा थुनामा छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार