मेलबर्न, भदौ २१ :

अस्ट्रेलियामा नेपाली समुदायले इन्द्रजात्रा मनाएको छ ।

नेवा गुठी मेलबर्नले आयोजना गरेको कार्यक्रममा नेवार समुदाय र अन्य समुदायका मानिसहरु पनि सहभागी भएका छन् ।