
काठमाडौं, भदौ २४ :
प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता र संवादबाट समाधान खोज्न सर्वदलीय बैठक आव्हान गरेका छन् । आज साँझ ६ बजे बस्ने गरी बैठकको आह्वान गरेका हुन् ।
यो बिषम परिस्थितिमा संयम रहन पनि उनले आग्रह गरेका छन् ।