
धनगढी, भदौ २४ :
कैलालीको धनगढीमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
आज दिउसो १२:२० बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।